Byroad News

Loading...

स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी


स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी

काठमाडौं/२३ जेठ

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी र स्वास्थ्य सस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गर्नु भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Comments

KATHMANDU WEATHER