व्याड्मिन्टनको उपाधि रोशन र मुधुले जिते
थाहानगर/८ असार थाहा नगर व्याड्मिन्टन संघको आयोजनामा मकवानपुरको थाहा नगरपालिकामा आइतबार सम्पन्न छैठौं संस्करणको उपमेयर कप नगरस्तरीय व्याड्मिन्टन प्रतियोगिताको उपाधिका मधुसुदन चौधरी र रोशन गोपालीको जोडीले जितेको छ । फाइनल खेलमा नरेन्द्र मोक्तान र देव अर्यालको जोडीलाई २४–२२ र २१–१८ को सोझो सेटमा पराजित गर्दै मधुसुदन र रोशनको जोडीले उपाधि....