# Recent News
- थाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
- एमालेले बनायो थाहामा वडास्तरीय निर्वाचन परिचालन कमिटी
- महेश बर्तौलामा सुभाष नेम्बाङको झल्को देखे गोकुल बास्कोटाले : निर्वाचन लक्षित ९१७ सदस्यीय परिचालन कमिटी गठन
- रुदाने मार्गले थाहाको भविष्य उज्वल बनाउनेछ: बर्तौला
- थाहामा मोक्ष धामका लागि बागमती सरकारले एक करोड हाल्ने
काठमाडौं/२७ जेठ
पुर्न निर्माण गरि प्रधामन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको धरहरा सर्वसाधारणका लागि खुल्ला भइसकेको छैन तथापि, महानायक राजेश हमालले आफ्नो जन्मदिन धरहरा मै मनाउनु भएको छ ।
हमालले धरहरामा केक काटेर विशेष किसिमले जन्मदिन मनाउनु भएको हो । धरहराको टुप्पोबाट पत्नी मधु भट्टराईसँग काठमाडौं नियाल्दै नायक राजेश हमालले केक काटनु भएको हो ।
धरहरामा काम गर्ने मजदुरहरुको हौसला बढाउनका लागि भन्दै हमालले धरहराको टुप्पोमा पुगेर केक काट्नु भएको हो । उहाँले केक काटेर धरहरा निर्माणमा खटिएका मजदुरहरुसँग खुसी साट्नु भएको हो ।
Featured News
-
2 weeks agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-
-

Comments