Byroad News

Loading...

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित


बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

हेटौंडा/२९ जेठ
बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

आज (शनिबार) बसेको प्रदेश सभाको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रदेश सभाको हिजो (शुक्रबार)को बैठकमा छलफल गरिएको थियो ।

Comments

KATHMANDU WEATHER