# Recent News
काठमाडौं/३१ जेठ
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। उहाँलाई आज (सोमबार) काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।
ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई अस्पताल लगिएको उहाँको सचिवालयले जनाएको छ।
यसअघि खनाललाई कोरोना भएको थियो। कोरोनामुक्त भएपछि अस्पतालबाट घर फर्केर खनाल आराम गरिरहनु भएको थियो । उहाँको स्वास्थ्यमा पुनः समस्या देखिएको छ।
Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments