# Recent News
थाहानगर/४ असार
हनी नेवा: गुठीले थाहानगरका नेवार वस्तिहरुलाई साँस्कृतिक संरक्षण क्षेत्र घोषणा गर्न माग गरिएको छ ।
शुक्रबार गुठीका उपाध्यक्षको नेतृत्वमा गएको टोलीले विभिन्न साँस्कृतिक महत्वहरु दर्शाउदै त्यस्ता क्षेत्रहरुलाई साँस्कृतिक संरक्षण क्षेत्र घोषणा गर्न माग गरिएको हो । गुठीले सरकारी नीतिका कारण परापूर्वकालदेखि चल्दै आएको साँस्कृतिक धरोहरहरु नाश हुँदै गएको ध्यानाकर्षण गराउदै आगामी नीति तथा कार्यक्रममा समावेश गराउन आग्रह गरिएको छ ।
गुठीले थाहानगरको टिष्टुङ (बज्रबाराही), पालुङ, कुलगाउ, कुन्छाल, ओखरबजार, शिखरकोट, चित्लाङलाई ती संरक्षण क्षेत्र घोषणा गर्न माग गरिएको हो ।
Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments