# Recent News
काठमाडौं/७ असार
नेपाल प्रहरीका १६ जना डिआईजीको सरुवा गरिएको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट डिआइजीहरूको सरुवा गरेको हो ।
प्रदेश–१ प्रहरी कार्यालयमा डीआईजी अरुणकुमार बिसी, प्रदेश–२ मा उमेश रञ्जितकार, बागमती प्रदेशमा प्रकाश जंग कार्की, गण्डकी प्रदेशमा दिवेश लोहनी, लुम्बिनी प्रदेशमा मुकुन्दराज आचार्य, कर्णालीमा गणेश ऐर र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पुरुषोत्तम कँडेलको सरुवा गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा वसन्तकुमार पन्तलाई र केन्द्रिय अनुसन्धान ब्यूरोमा धीरजप्रताप सिंहलाई सरुवा गरिएको छ भने डीआईजी घनश्याम अर्याललाई विशेष ब्यूरोमा सरुवा गरिएको छ ।
सरुवाको विस्तृत सुची 


Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments