Byroad News

Loading...

एकैपटक ५७ डीएसपीको सरुवा, को–कहाँ (नामावलीसहित)


एकैपटक ५७ डीएसपीको सरुवा, को–कहाँ (नामावलीसहित)

काठमाडौं/८ असार
एकै पटक नेपाल प्रहरीका ५७ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । 

प्रहरी प्रधान कार्यालयले मंगलबार उहाँहरुको सरुवा गरेको हो । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले जनाएको छ । 

आजै एसपीहरुको पनि सरुवा भएको थियो ।
सरुवाको विस्तृत विवरण:

Comments

KATHMANDU WEATHER