Byroad News

Loading...

थाहा नगरपालिका वडा नम्बर १ को प्रस्तुत कार्यक्रम तथा छुट्याइएको वजेट


थाहा नगरपालिका वडा नम्बर १ को प्रस्तुत कार्यक्रम तथा छुट्याइएको वजेट

थाहा नगरपालिकाको आ.व. ०७८/०७९ का लागि वडा नम्बर १ बाट सिफारिस भई नगर सभामा पारित योजना तथा वजेट
१, क्रसरडाडा-कुलगाउ-पोखरी डाडा कुन्छाल सडक २५ लाख
२, कुटिप्वाकल सडक १५ लाख
३, टाहाखेल मोटरबाटो १० लाख
४, गहते सडक ७ लाख
५, कुलगाउ सामुदायिक भवन ७ लाख
६, झम्केश्वरी सडक ७ लाख
७, ओखर बजार भित्री सडक ७ लाख
८, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, कला साहित्य संस्कृती तथा खेलकुद १२ लाख
९, सुनौला विकास केन्द्र १० लाख
१०, वडा संचालन खर्च ४ लाख
११, वडास्तरीय मर्मत सम्भार ७ लाख

Comments

KATHMANDU WEATHER