# Recent News
थाहा नगरपालिकाको आ.व. २०७८/०७९ का लागि वडा नम्बर ५ को लागि पारित कार्यक्रम र वजेेट:
१, दामन-नलिवन-पिङडाडा-भट्टेडाडा-वडा कार्यालय सडक २० लाख
२, झम्केश्वरी-फुर्केवशन्त-रातोमाटे सडक १० लाख
३, खोला खर्क खड्का टोल- डाडागाउ सडक १५ लाख
४, स्वास्थ्य केन्द्र-लामा टोल सडक ५ लाख
५, माने डाडा-ठुले फाखेल चौतारा सडक ५ लाख
६, भट्टे डाडा-ट्रान्समिटर-बाझघारी सडक ७ लाख
७, दामन-मयल भञ्ज्याङ-इन्द्रसरोवर सडक ८ लाख
८, तिनाल-कर्म टोल- खल्चाङ सडक १० लाख
९, डाडागाउ सिरान घर सडक ५ लाख
१०, दुर्गादेवी आधारभूत बिद्यालय स्कुल टोल ५ लाख
११, कोभिड-१९ रोकथाम तथा नियन्त्रण कार्यक्रम ५ लाख
१२, सानोफाखल-चिलाउने सडक ५ लाख
१४, दामन-नलिवन सडक ग्रावेल ५ लाख
१६, नलिवन-यागर टोल सडक ५ लाख
१७, वडास्तरीय मर्मत सम्भार पूजिगत ७ लाख
१८, वडा चालू खर्च ४ लाख
Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments