Byroad News

Loading...

थाहा नगरपालिका वडा नम्बर ८ का लागि आ.व. ०७८/०७९ का लागि पारित कार्यक्रम तथा बजेट


थाहा नगरपालिका वडा नम्बर ८ का लागि आ.व. ०७८/०७९ का लागि पारित कार्यक्रम तथा बजेट

१, दामगाडे-महादेव वेसी सडक २० लाख
२, बि.के.के.एस. सडक (सुनकालीदेखि लाङ्ग्रेखोला सोलिङ र ग्याविङ) १५ लाख
३, वडा कार्यालय र स्वास्थ्य कार्यालय जाने सडक ५ लाख
४, ठाडेखोला-गैरीगाउ-धाराखोला सडक ५ लाख
५, बाह्रमुह्रे-विक टोल सडक ५ लाख
६, रातोमाटे-भोर्ले सडक ५ लाख
७, आकोसे फाट-पिपल चौतारा-हुला डाडा-खानीगाउँ घुम्ती सडक ९ लाख
८, सिउरिने-जन्तिबसे-रम्काथुल्म्का सडक ७ लाख
९, खानेपानी योजना ८ लाख
१०, एम्बुलेन्स खरिद ८ लाख
११, सप्तकन्या गुफा, सुनकाली, बेलेश्वरी र पाँचकन्या मन्दिर ८ लाख
१२, गल्बेश्वर मन्दिर ५ लाख
१३, कृषि तथा पशुपन्छी सम्बन्धी योजना ५ लाख
१४, ढकाल टोल-चानौटोथुम्के-बाटोमुनी-बेलाबोट-बिचटोल सिचाइ ५ लाख
१५, वडास्तरीय बाल क्लव तथा शैक्षिक भ्रमण ५ लाख
१६, इन्द्रयणी मावि खेलमैदान ५ लाख
१७, वडा मर्मत सम्भार तथा संचालन खर्च ११ लाख

 

Comments

KATHMANDU WEATHER