थाहा नगरपालिका वडा नम्बर १० का लागि आ.व. ०७८/०७९ का लागि पारित कार्यक्रम तथा बजेट
१, थाहा १० वडा कार्यालयबाट बिसिङखेल जाने बाटोमा रहेको खोलामा पुल निर्माण २५ लाख
२, थाहा १० नौखन्डे क्षेत्रमा रहेका मठमन्दिर मर्मत सम्भार कार्य ७ लाख
३, महादेव स्थान-सितापाइला बाटो निर्माण ७ लाख
४, थाहा १० वडा कार्यालयबाट कलाटो जोड्ने मोटर बाटो स्तरोन्नति ७ लाख
५, अम्पुडोल वस्ती सडक निर्माण ७ लाख
६, साँस्कृतिक तथा पर्यटन क्षेत्र १२ लाख
७, कृषि सिचाइ ७ लाख
८, सोसिन्डोल-ठूलो चौर जोड्ने कृषि सडक मर्मत कार्य ७ लाख
९, सहरी स्वास्थ्य केन्द्र टौखेल ७ लाख
१०, सितापाइला खानेपानी ७ लाख
११, वडा कार्यालय पूर्वाधार निर्माण ७ लाख
१२, वडा संचालन खर्च (चालू) ४ लाख
१३, वडास्तरीय मर्मत सम्भार ६ लाख
Featured News
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments