Byroad News

Loading...

थाहा नगरपालिका वडा नम्बर १२ का लागि आ.व. ०७८/०७९ का लागि पारित कार्यक्रम तथा बजेट


थाहा नगरपालिका वडा नम्बर १२ का लागि आ.व. ०७८/०७९ का लागि पारित कार्यक्रम तथा बजेट

१, स्वास्थ्य, शिक्षा, कृषि र पशु विकास कार्यक्रम २५ लाख
२, लिति-आदामारा सडक २० लाख
३, गैरीगाउ मोटरबाटो तथा खानेपानी आयोजना १० लाख
४, तारुका स्याङ्तान टोल सडक ५ लाख
५, तारुका लामा टोल ग्रामीण सडक तथा गोरेटो बाटो निर्माण ५ लाख
६, पोखरी चौर-सलामपुर सडक ५ लाख
७, कुन्डली सडक निर्माण ५ लाख
८, ब्ले टोल सडक निर्माण ५ लाख
९, तल्लो वसन्त खानेपानी आयोजना ५ लाख
१०, माथिल्लो वसन्त गुरुङ गाउँ खानेपानी आयोजना ५ लाख
११, दोभान बम्पो डाडा-घले गाउँ ग्रामीण सडक ५ लाख
१२, वसन्त खेल मैदान निर्माण ५ लाख
१३, अलामपुर घलेगाउ सडक ५ लाख
१४, मेत्राङ धुसेनी सडक ५ लाख
१५, झाप्रे खानेपानी आयोजना ५ लाख
१६, सडक ग्राभेलिङ ५ लाख
१७, वडा संचालन खर्च (चालू) ४ लाख
१८, वडास्तरीय मर्मत सम्भार ७ लाख

Comments

KATHMANDU WEATHER