Byroad News

Loading...

भोलि सोमबार दिनभरी बिद्युत आपूर्ति बन्द हुने


भोलि सोमबार दिनभरी बिद्युत आपूर्ति बन्द हुने

थाहानगर/१३ असार
भोलि असार १४ गते विहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म बिद्युत आपूर्ति बन्द हुने भएको छ ।

कुलेखानी प्रथम जलविद्युत आयोजना केन्द्र धोर्सिङले एक विज्ञप्ति जारी गरि आयोजना अन्तर्गत वितरित ११ केभीएको प्रसारण लाइन अवरुद्ध हुने जनाएको हो ।

सो कार्यबाट उत्तरी मकवानपुरका सबै क्षेत्रहरुमा बिद्युत आपूर्ति बन्द हुनेछ ।

विज्ञप्ति

Comments

KATHMANDU WEATHER