# Recent News
काठमाडौं/१४ गते
काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ। आइतबारको बैठकबाट निषेधाज्ञा थप गर्ने तर सार्वजनिक यातायात संचालन गर्ने नगर्ने भन्ने विषयमा कुनै पनि निष्कर्ष आउन नसकेकाले आज पुनः बैठक बस्न लागेको हो ।
स्रोतका अनुसार आइतबारको बैकमा काठमाडौँ उपत्यकामा जोर–बिरोर प्रणालीमा सार्वजनिक सवारी साधन पनि सञ्चालन गर्नेबारे छलफल भएको थियो तर ठोस निर्णय हुन सकेको थिएन ।
आजको बैठकबाट थप निर्णय हुनेछ ।
Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments