काठमाडौं/२३ असार कपनमा १० जना महिलासहित २९ जना जुवाडे पक्राउ परेका छन् ।
१४ लाख रुपियाँसहित मंगलबार राति २ बजेतिर कपनको सिमलटारस्थित एक घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जनाएको छ ।
Comments