Byroad News

Loading...

देशभर थप २५६८ संक्रमित थपिए, २०२० निको भए


देशभर थप २५६८ संक्रमित थपिए, २०२० निको भए

काठमाडौं/१७ साउन
नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थय मन्त्रालय अनुसार देशका विभिन्न स्थानमा गरिएको पीसीआर परीक्षणमा १ हजार ९८१ र एन्टीजेनमा ५८७ गरी २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा २ हजार २० जना संक्रमणमुक्त भएका छन् । यस्तै संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाको कारण ९ हजार ८ सय ७५ जनाको मृत्यु भएको छ ।

Comments

KATHMANDU WEATHER