भीमफेदी/१८ साउन मकवानपुरको भैँसे–भीमफेदी सडकखण्डको धोर्सिङमा गएको पहिरोले अवरुद्ध यातायात सेवा सुचारु भएको छ ।
गएरातिको वर्षाको कारण गएको पहिरोले अवरुद्ध सडक आज बिहान ११ बजेबाट सुचारु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
Comments