काठमाडौं/३ मङ्सिर
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद भएको छ । शुक्रबार दुबईबाट आएका दुई यात्रुको साथबाट सुन बरामद भएको हो।
विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले भन्नुभयो, ‘तरल बनाएर सुन ल्याएको देखिएको छ। परीक्षणको लागि पठाउने तयारी गरिरहेका छौ।’
तस्वीर: गुगल
Featured News
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments