# Recent News
- थाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
- एमालेले बनायो थाहामा वडास्तरीय निर्वाचन परिचालन कमिटी
- महेश बर्तौलामा सुभाष नेम्बाङको झल्को देखे गोकुल बास्कोटाले : निर्वाचन लक्षित ९१७ सदस्यीय परिचालन कमिटी गठन
- रुदाने मार्गले थाहाको भविष्य उज्वल बनाउनेछ: बर्तौला
- थाहामा मोक्ष धामका लागि बागमती सरकारले एक करोड हाल्ने
थाहानगर/९ पुस
पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि.ले विभिन्न कार्यक्रमका साथ आफ्नो २३ औं स्थापना दिवश मनाएको छ ।
स्थापना दिवशको अवसरमा शुक्रबार आयोजित रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका छन् ।
शुक्रबार आयोजित कार्यक्रममा २०७७ पुस १ गतेपछि स्वास्थ्य केन्द्रमा सुरक्षित रुपमा पहिलो सन्तान जन्माएका ५ जना सुत्केरी सदस्यलाई न्यानो झोला वितरण, ७५ वर्ष पूरा भएका २० जना सदस्य सम्मान, ४ जना एमबीबीएस तथा कुनै पनि विषयमा पीएचडी उपाधी प्राप्त सदस्य वा निजका छोराछोरी सम्मान, संस्थाका सदस्यमध्येबाट एक सन्तानको जन्मपछि स्थायी बन्ध्याकरण गरेका एक आदर्श दम्पति सम्मान कार्यक्रम गरेको छ ।
तस्वीर: कृष्णमान श्रेष्ठको फेसबुक वालबाट
Featured News
-
2 weeks agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-
-

Comments