थाहानगर/५ माघ इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरको टोलीले ४ किलो लागूऔषध गाँजासहित रामबहादुर घलानलाई पक्राउ गरेको छ ।
मंगलबार राति १० बजे मनहरी प्रहरीले मनहरी गाउँपालिका ९ स्थित ४९ वर्षिय रामबहादुर घलानको घुम्ति पसलबाट ४ किलो गाँजा बरामद गरेको हो ।
Comments