काठमाडौं/१७ माघ
पछिल्लो २४ घण्टामा देशभर ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१६ हजार ८८ जनामा गरिएको नमूना परीक्षणमा ५ हजार २९२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समयावधिमा ८ हजार १९१ जना निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ । 
मन्त्रालयका अनुसार आजसम्म देशभर ७९ हजार २७२ जना सक्रिय संक्रमित रहेका छन् ।
Featured News
-
2 months agoरुदाने मार्गले थाहाको भविष्य उज्वल बनाउनेछ: बर्तौला
-
-
3 months ago"महिला उमेदवार सिफारिसको अधिकार अनेमसंघलाई"

Comments