# Recent News
थाहानगर/२१ माघ
गएरातिदेखि हिउँ परेर सेताम्य भएको दामन-सिमभञ्ज्याङमा शुक्रबार दिउँसो फेरि हिमपात भएको छ ।
सिमभञ्ज्याङलगायत महाभारत शृङ्खलाका डाडाहरु हिउँले सेताम्य भएका छन् । थाहा नगर उपत्यकाका सबै डाडाहरु हिउँले सेताम्य देखिएका छन् । शुक्रबार दिउँसो थाहानगरको तल्लो भेगमा समेत हिउँ परेपछि स्थानीय युवायुवतीहरु रमाएका थिए ।
हिमपातले चिसो बढेपछि जनजीवन भने प्रभावित भएको छ । हेटौंडा-पालुङ यातायात अझै अवरुद्ध छ ।
तस्वीरहरु: सुशान्त सिन्तान, सिमभञ्ज्याङ
तस्वीर १
तस्वीर २
तस्वीर ३
तस्वीर ४
तस्वीर ५
तस्वीर ६
तस्वीर ७
तस्वीर ८
तस्वीर ९
तस्वीर १०
तस्वीर ११
तस्वीर १२
तस्वीर १३
Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments