# Recent News
मनहरी/४ चैत्र
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवावानपुरको मनमहरी गाउँपालिकामा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
हेटौंडाबाट चितवनतर्फ गइरहेको ना ४ ख ४४५४ नंबरको बस आज बिहान ८ बजेर २० मिनेटमा मनहरी ६ को कुलचोकमा दुर्घटना भएको हो ।
दुर्घटनामा दुई जनाको मृत्यु भएको भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक प्रकाश थापाले बताए ।
गम्भिर घाईतेहरुलाई चितवन पठाउने कार्य भईरहेको छ । बसमा कति यात्रु थिए भन्ने एकिन भएको छैन । तर दर्जन भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।
Featured News
-
2 months agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
3 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments