# Recent News
चित्लाङ/८ चैत्र
थाहानगरबाट काठमाडौंका लागि सबैभन्दा छोटो मार्ग चित्लाङ-चन्द्रागिरी-थानकोट सडक आंशिक खुलेको छ ।
सडक सरोकार समितिका अध्यक्ष रामशरण नेपालका अनुसार तत्काललाई दुई पाङ्ग्रे सवारी साधनका लागि बेलुकीदेखि विहानसम्म सडक सुचारु गरेको हो । अहिले बेलुकी ७ बजेदेखि बिहान ७ बजेभित्रको समयमा दुई पाङ्ग्रे सवारीलाई खुल्ला गरेको छ ।
चन्द्रागिरी भन्ज्याङ लदेखि काठमाडौंतर्फको पहिलो घुम्तिमा रहेको ४ मिटरको सडकलाई कंक्रीट बाल उठाएर १० मिटर चौडा गर्ने काम भईरहेको र सो कार्य सम्पन्न भएपछि सडक पूर्ण रुपमा संचालनमा आउने अध्यक्ष नेपालले बताउनु भयो ।
Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments