# Recent News
काठमाडौं/८ चैत्र
नेकपा एमालेको थाहा-काठमाडौं सम्पर्क मञ्चको प्रथम सम्मेलन चैत्र १२ गते काठमाडौंमा हुने भएको छ ।
कलङ्कीस्थित शिखर पार्टी प्यालेसमा हुने सम्मेलनमा ३५० बढी प्रतिनिधिहरु सहभागी हुने आयोजक कमिटीका अध्यक्ष अनित बिष्टले जानकारी दिनुभयो ।
सम्मेलनले सम्पर्क मञ्च गठन गर्ने छभने आउँदो बैशाख ३० गते हुने स्थानीय निर्वाचन लक्षित गतिविधिहरुको योजना निर्माण गर्ने जनाएको छ ।
सम्मेलनमा एमालेका नगर कमिटीका नेतादेखि केन्द्रीय तहका नेताहरुको उपस्थिति समेत रहने छ । "सम्मेलन प्रशिक्षण सहितको हुनेछ।" आयोजक कमिटीका अध्यक्ष बिष्टले बताउनु भयो ।
Featured News
-
2 months agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
3 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments