# Recent News
हेटौंडा/१० वैशाख
नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाका लागि मेयर र उपमेयरका उमेदवारको टुङ्गो लगाएको छ । एमालेको आज बसेको सचिवालय बैठकले पौडेल र काफ्लेलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
एमालेले हेटौंडाको मेयरका लागि अनन्त पौडेल र उपमेयरका लागि सुमित्रा काफ्लेलाई उमेदवारमा टुङ्गो लगाएको हो । पौडेल संविधान सभा सदस्य भइसकेका नेता हुन् भने काफ्ले अनेमसंघ जिल्ला कमिटी अध्यक्ष हुन् ।
थाहा नगरका लागि भने भोलि वैशाख ११ गतेसम्ममा टुङ्गो लाग्ने बताइएको छ ।
Featured News
-
2 months agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
3 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments