Byroad News

Loading...

एमालेले टुङ्ग्यायो मकवानपुरका सबै उमेदवार, थाहामा अच्युत्तम र कल्पना


एमालेले टुङ्ग्यायो मकवानपुरका सबै उमेदवार, थाहामा अच्युत्तम र कल्पना

थाहानगर/११ वैशाख
नेकपा एमालेले मकवानपुरको १० वटै स्थानीय तहको मेयर–उपमेयर तथा अध्यक्ष उपाध्यक्षको उमेदवार टुंगो लगाएको छ ।

एमाले जिल्ला कमिटीले गरेको सिफारिसको आधारमा बागमती प्रदेश कमिटीले उमेदवारको टुंगो लगाएको हो । थाहा नगरपालिकामा मेयरका लागि अच्युत्तम प्रसाद ढकाल र उपमेयरमा कल्पना बलामीलाई उमेदवार बनाएको छ । ढकाल नगर कमिटी अध्यक्ष हुनभने बलामी अघिल्लो निर्वाचनका उपमेयरमा पराजित उमेदवार हुन् । 
यस्तो छ उम्मेद्वारको सूचि
बागमति गाउँपालिका
अध्यक्ष : खेमराज जर्गामगर
उपाध्यक्ष : धनमाया स्याङ्तान

बकैया गाउँपालिका
अध्यक्ष : सरला बोलखे
उपाध्यक्ष : लालबहादु स्याङ्तान

मकवानपुरगढी गाउँपालिका
अध्यक्ष : बिदुर हुँमगाई
उपाध्यक्ष :सन्तु थिङ

भीमफेदी गाउँपालिका
अध्यक्ष : हिदम लामा
उपाध्यक्ष : पार्वती राना

इन्द्रसरोबर गाउँपालिका
अध्यक्ष :देबकृष्ण पुडासैनी
उपाध्यक्ष : उमा लामा

थाहा नगरपालिका
मेयर : अच्युतम ढकाल
उपमेयर : कल्पना बलामी

कैलाश गाउँपालिका
अध्यक्ष : नरेन्द्रलाल रिजाल
उपाध्यक्ष : सुकुमाया थिङ

राक्सिराङ गाउँपालिका
अध्यक्ष : बाबुलाल स्याङतान
उपाध्यक्ष : सुन्तलीमाया प्रजा

मनहरी गाउँपालिका
अध्यक्ष : एकराज उप्रेती
उपाध्यक्ष : सुजिता थिङ

हेटौँडा उपमहानगरपालिका
मेयर : अनन्तप्रसाद पौडेल
उपमेयर : सुमित्रा काफ्ले

Comments

KATHMANDU WEATHER