थाहानगर/११ वैशाख
पाँच दलीय गठवन्धनले मकवानपुरको १० स्थानीय तहमा भागवण्डा गरेको छ ।
जस अनुसार मकवानपुरको ५ स्थानीय तह कांग्रेसलाई ३ माओवादी केन्द्र तथा २ वटामा नेकपा एकिकृत समाजवादीको भागमा परेको छ । अन्य दुई दललाई भाग परेको छैन ।
हेर्नुस् विस्तृत सुची:
Comments