काठमाडौं/१९ वैशाख सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मुस्लिम धर्मावलम्बीहरूको पर्व इदका अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नेपाल मुस्लिम आयोगले बिदाका लागि सिफारिस गरेको थियो ।
Comments