थाहा नगरपालिकाको पछिल्लो मत परिणाम (९:०० बजेसम्म) नगर प्रमुख (३२०६ गन्दा) सुर्य - १३०८ हसिया हथौडा -१४५२
उप-प्रमुख (३२०६ गन्दा) सुर्य - ११८८ रुख - १४२२
थाहानगरपालिका वडा नम्वर २ को ११०० मत गणना हुँदा वडा अध्यक्ष सुर्य -३९६ हसिया हथौडा- ३५१ रुख - २७०
Comments