थाहा नगरपालिकाको जेठ १ गते ११:४० सम्मको मत परिणाम मेयर नेकपा माओवादी केन्द्र ३०६३ नेकपा एमाले २३०२
उपमेयर नेपाली काङ्ग्रेस २७९८ नेकपा एमाले २२०९
वडा नम्बर ३ वडाध्यक्ष नेकपा माओवादी केन्द्र ७५९ विजयी नेकपा एमाले ५७० राष्ट्रिय जनमोर्चा ४६४
वडा नम्बर ४ को मत गणना सुरु
Comments