हेटौंडा/९ जेठ
मकवानपुर प्रहरीले हेटौंडाबाट ३३ बोतल लागू औषध वनरेक्ससहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले गढी गाउँपालिका ४ घर भई हेटौंडा १ स्वर्गलोक बस्ने वर्ष ३९ को रामकृष्ण लोलाई सो लागूऔषधसहित पक्राउ गरेको हो । लोलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Comments