# Recent News
थाहानगर/१० असार
मकवानपुरको थाहा नगरपालिकाको एघारौं नगर सभा जेसीज सभा हलमा सुरु भएको छ ।
नगर प्रमुख बिष्णु बहादुर विष्टको अध्यक्षतामा भैरहेको सभामा नगर उपप्रमुख भरत गोपालीले कुल अर्ब ८ करोड ८४ लाख ७ हजार रुपैयाँको अनुमानित आय प्रस्तुत गरेका छन् । प्रस्तुत बजेटमा चालु खर्च ९ करोड ९७ लाख ५४ हजार, पुजिगत खर्च ५१ करोड ७२ लाख १३ हजार, विषयगत कार्यालय सशर्त अनुदान ३२ करोड १४ लाख ४० हजार र सामाजिक सुरक्षा तर्फ १५ करोड खर्चको अनुमान गरिएको छ ।
वडागत योजना र तिनका लागि विनियोजित बजेट
वडा नम्बर १
वडा नम्बर २
वडा नम्बर ३
वडा नम्बर ४
वडा नम्बर ५
वडा नम्बर ६
वडा नम्बर ७
वडा नम्बर ८
वडा नम्बर ९
वडा नम्बर १० 
वडा नम्बर ११
वडा नम्बर १२
Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments