# Recent News
- थाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
- एमालेले बनायो थाहामा वडास्तरीय निर्वाचन परिचालन कमिटी
- महेश बर्तौलामा सुभाष नेम्बाङको झल्को देखे गोकुल बास्कोटाले : निर्वाचन लक्षित ९१७ सदस्यीय परिचालन कमिटी गठन
- रुदाने मार्गले थाहाको भविष्य उज्वल बनाउनेछ: बर्तौला
- थाहामा मोक्ष धामका लागि बागमती सरकारले एक करोड हाल्ने
थाहानगर/२४ वैशाख
बागमती प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई पनि सरकारी कामकाजको भाषाको रुपमा लागू गरेपछि नेकपा एमाले थाहा नगर कमिटीले पनि पार्टी कार्यालयको बोर्ड परिवर्तन गरेको छ ।
बागमती प्रदेश सरकारको निर्णयको स्वागत गर्दै २४ वैशाखमा थाहा नगरको थानाबजारस्थित नगर कमिटीको कार्यालयमा नेपाल भाषा र तामाङ भाषासहितको बोर्ड राखिएको नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले जानकारी दिनुभयो ।
बागमती प्रदेश सरकारले आज यी दुबै भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागू गरेको अवसरमा प्रदेशभर बिदा समेत दिएको छ ।
Featured News
-
2 weeks agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-
-

Comments