थाहानगर/३ जेठ
माेवाईल एसाेसियसन अफ उत्तरी क्षेत्र (म्यान)को दशाैं बार्षिक साधारणसभा जेष्ठ १७ गते शनिबार हुने भएको छ ।साधारणसभा होटल फ्यामिलीमा हुने महासचिव सुविन्द्रमान प्रधानले जानकारी दिनुभयो ।
साधारणसभाले संस्थाको प्रगति प्रतिवेदन, आयव्यय प्रतिवेदन माथि छलफल गर्नेछ । साधारणसभाले नयाँ नेतृत्व चयन समेत हुने अध्यक्ष रोशन रायमाझीले जानकारी दिनुभयो ।
Featured News
-
2 months agoरुदाने मार्गले थाहाको भविष्य उज्वल बनाउनेछ: बर्तौला
-
-
2 months ago"महिला उमेदवार सिफारिसको अधिकार अनेमसंघलाई"

Comments