Byroad News

Loading...

विदेश भ्रमणमा नेपालीले ३ हजार डलर लान पाउने


विदेश भ्रमणमा नेपालीले ३ हजार डलर लान पाउने

काठमाडौं/२७ असार
विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाएर ३ हजार अमेरिकी डलर पुर्‍याइएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले यस्तो घोषणा गर्नु भएको हो । 

हाल यस्तो रकमको सीमा २ हजार ५ सय डलर छ ।

Comments

KATHMANDU WEATHER