Byroad News

Loading...

समाचार

मकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी

मकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी

थाहानगर/२४ फागुन मकवानपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रशान्त उप्रेती विजयी हुनु भएको छ । उहाँले नेकपा एमालेका महेशकुमार बर्तौलाई ११ हजार २०४ मतान्तरले पराजित गर्नु भएको हो ।  उप्रेतीले ३० हजार ५०  मत प्राप्त गर्दा बर्तौलाले १८ हजार ८४६ मत मात्रै गर्नुभयो । यस्तै, नेपाली....

More News

स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी

स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी

काठमाडौं/२३ जेठ राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी र स्वास्थ्य सस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गर्नु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश....

६ जना जुवाडे पक्राउ 

६ जना जुवाडे पक्राउ 

दाङ/२३ जेठ दाङको घोराही उपमहानगरपालिका १५ दिपशिखा रोडस्थित गौरीदिप होटल एण्ड रेष्टुरेन्टमा तास खेलिरहेको अवस्थामा ६ जना जुवाडे पक्राउ परेका....

नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका सवारीसाधन कार्बाहीमा

नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका सवारीसाधन कार्बाहीमा

थाहानगर/२३ जेठ मकवानपुर प्रहरीले अबैध रुपमा नदीजन्य पदार्थ दोहनमा प्रयोग गरिएका सवारी साधनहरु नियन्त्रणमा लिई कार्बाहीका लागि पठाइएको छ । ....


डेनमार्कले नेपाललाई १४ लाख डोज कोभिड खोप अनुदानमा दिने

डेनमार्कले नेपाललाई १४ लाख डोज कोभिड खोप अनुदानमा दिने

काठमाडौं/२३ जेठ डेनमार्क सरकारले नेपाललाई १४ लाख कोभिडविरुद्धको खोप अनुदानमा दिने भएको छ। डेनमार्कले नेपाललाई युनिसेफमार्फत एस्ट्राजेनिकाको कोभिड विरुद्धको खोप....

वार्ताका नाममा अल्झिनु नहुने नेपाल समूहको निष्कर्ष

वार्ताका नाममा अल्झिनु नहुने नेपाल समूहको निष्कर्ष

काठमाडौं/२३ जेठ नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आफूहरुको माग पूरा गर्ने विश्वसनीय आधार नभए वार्ताका नाममा अल्झिनु नहुने निष्कर्ष निकालेको....

मार्खुबाट एक पक्राउ, ७ दिनको म्याद थप

मार्खुबाट एक पक्राउ, ७ दिनको म्याद थप

थाहानगर/२३ जेठ इलाका प्रहरी कार्यालय पालुङले अभद्र व्यवहारअन्तर्गत परेको उजुरीका आधारमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इन्द्रसरोवर गाउँपालिका....


हेटौँडा अस्पतालमा जडान भएको अक्सिजन प्लान्टको रकम घरजग्गा ब्यवसायीले दिए

हेटौँडा अस्पतालमा जडान भएको अक्सिजन प्लान्टको रकम घरजग्गा ब्यवसायीले दिए

हेटौंडा/२३ जेठ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगतको हेटौडा अस्पतालमा जडान भएको अक्सिजन प्लान्टको रकम मकवानपुर घरजग्गा ब्यवसायी संघले तिरिदिएको....

सात महिनाको तलब कोरोना कोषमा जम्मा गरेको नेता ईश्वर पोखरेलद्वारा जानकारी

सात महिनाको तलब कोरोना कोषमा जम्मा गरेको नेता ईश्वर पोखरेलद्वारा जानकारी

काठमाडौं/२३ जेठ  निवर्तमान उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले आफू मन्त्री पदमा रहँदाको अवधिभर आफ्नो सात महिनाको तलब कोरोना कोषलाई....

ललिता निवास प्रकरणका ४९ जनाविरुद्ध २१ दिने सूचना

ललिता निवास प्रकरणका ४९ जनाविरुद्ध २१ दिने सूचना

काठमाडौं/२३ जेठ  बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले....


संवैधानिक इजलास पुनर्गठन, वरिष्ठताको आधारमा न्यायाधीश तोकिए

संवैधानिक इजलास पुनर्गठन, वरिष्ठताको आधारमा न्यायाधीश तोकिए

काठमाडौं/२३ जेठ  प्रतिनिधिसभा विरुद्ध परेका रिटमाथि सुनुवाइकालागि संवैधानिक इजलास पुर्नगठन भएको छ । पुर्नगठित संवैधानिक इजासलमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिएका....

जेठभित्रै एसईई मूल्याङ्कन कार्यविधि जारी गर्ने तयारी

जेठभित्रै एसईई मूल्याङ्कन कार्यविधि जारी गर्ने तयारी

काठमाडौं/२३ जेठ  राष्ट्रिय परीक्षा बोर्डले एसईई मूल्याङ्कन कार्यविधि जेठभित्रै जारी गर्ने तयारी गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को....

आज संवैधानिक इजलास बस्दै

आज संवैधानिक इजलास बस्दै

काठमाडौं/२३ जेठ  संसद विघटन विरुद्धको मुद्दामा सुनुवाइ गर्न आज सर्वाेच्च अदालतमा संवैधानिक इजलास बस्दै छ । यसअघि १४ जेठमा गठन....


संक्रमित भएको १० महिनासम्म फेरि संक्रमण हुने जोखिम न्यून

संक्रमित भएको १० महिनासम्म फेरि संक्रमण हुने जोखिम न्यून

काठमाडौं/जेठ २३ कोरोना संक्रमण भएका व्यक्ति १० महिनासम्म पुनः संक्रमित हुने जोखिम न्यून हुने एक अध्ययनले देखाएको छ ।   युनिभर्सिटीक....

विद्यालय खोल्ने निर्णयप्रति अभिभावक संघको आपत्ति

विद्यालय खोल्ने निर्णयप्रति अभिभावक संघको आपत्ति

बीरगंज/२२ जेठ  देशभरी निषेधाज्ञा रहेको बेला बीरगंज महानगरपालिकाले असार १ गतेदेखि बिद्यालय खोल्न दिएको निर्देशनप्रति अभिभावक संघ नेपाल, पर्सा जिल्ला....

गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने पक्राउ

गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने पक्राउ

ललितपुर/२२ जेठ प्रहरीले मापदण्डविपरीत गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्रीवितरण गरेका अभियोगमा ओम निरमाया हेल्थ केयर प्रालि ललितपुरका दुई जनालाई....


शनिबार १७ जनाको परिक्षणमा ७ संक्रमित

शनिबार १७ जनाको परिक्षणमा ७ संक्रमित

थाहानगर/२२ जेठ  थाहानगरमा पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको छ । शनिबार १७ जनाको एन्टिजेन परिक्षण....

विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने दुई शिक्षक पक्राउ

विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने दुई शिक्षक पक्राउ

भक्तपुर/२२ जेठ  आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुका....

पेट्रोलको मूल्य १ सय २५ रुपियाँ पुग्यो

पेट्रोलको मूल्य १ सय २५ रुपियाँ पुग्यो

काठमाडौं/२२ जेठ  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य....


थाहालाई स्वास्थ्य सामग्री सहयोगको क्रम जारी

थाहालाई स्वास्थ्य सामग्री सहयोगको क्रम जारी

थाहानगर/२२ जेठ  दोस्रो भेरियन्टमा कोरोना संक्रमणको दर बढिरहेको थाहा नगरपालिकामा स्वास्थ्य सामग्री सहयोग गर्ने दाताहरुबाट सहयोगको क्रम पनि जारी छ....

विश्व वातावरण दिवशको अवसरमा वृक्षारोपण

विश्व वातावरण दिवशको अवसरमा वृक्षारोपण

थाहानगर/२२ जेठ  आज जुन ५ अर्थात विश्व वातावरण दिवश । विश्वभर विभिन्न कार्यक्रमहरु गरेर मनाइएको छ । यसैक्रममा आज थाहानगरमा....