Byroad News

Loading...

शिक्षा-प्रविधि

म्यानको साधारणसभा जेठ १७ मा हुने

म्यानको साधारणसभा जेठ १७ मा हुने

थाहानगर/३ जेठ माेवाईल एसाेसियसन अफ उत्तरी क्षेत्र (म्यान)को दशाैं बार्षिक साधारणसभा जेष्ठ १७ गते शनिबार हुने भएको छ ।साधारणसभा होटल फ्यामिलीमा हुने महासचिव सुविन्द्रमान प्रधानले जानकारी दिनुभयो । साधारणसभाले संस्थाको प्रगति प्रतिवेदन, आयव्यय प्रतिवेदन माथि छलफल गर्नेछ । साधारणसभाले नयाँ नेतृत्व चयन समेत हुने अध्यक्ष रोशन रायमाझीले जानकारी दिनुभयो ।

More News

माघसम्म भौतिक उपस्थितिमा पठनपाठन नगर्न सिफारिस

माघसम्म भौतिक उपस्थितिमा पठनपाठन नगर्न सिफारिस

काठमाडौं/१४ माघ कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पठन पाठन नगर्न सिफारिस गरेको छ ।....

त्रिभुवन विश्वविद्यालयले माघ ११ देखि अनलाइन कक्षा चलाउने

त्रिभुवन विश्वविद्यालयले माघ ११ देखि अनलाइन कक्षा चलाउने

काठमाडौं/९ माघ  त्रिभुवन विश्वविद्यालयले आगामी माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ । सबै क्याम्पस तथा विभागले माघ....

लोक सेवा आयोग र त्रिविविका सबै परीक्षा स्थगित

लोक सेवा आयोग र त्रिविविका सबै परीक्षा स्थगित

काठमाडौं/६ माघ कोरोना संक्रमण बढेपछि लोक सेवा आयोग र त्रिभुवन विश्व विद्यालयले सबै परीक्षाहरु स्थगित गरेका छन् । आयोगले लिखित....


थाहा १० मा बन्ने सम्भावना रहेको शिक्षक अस्पताल भरतपुरमा बनाउन समितिको सिफारिस

थाहा १० मा बन्ने सम्भावना रहेको शिक्षक अस्पताल भरतपुरमा बनाउन समितिको सिफारिस

काठमाडौं/५ माघ मकवानपुरको थाहा नगरपालिका १० मा शिक्षक अस्पताल निर्माणका लागि प्रस्ताव गरेकोमा 'ठाउँ खोज्न गठित अध्ययन समति'ले चितवनको भरतपुर....

मिङमा फाउन्डेशनद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

मिङमा फाउन्डेशनद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

थाहानगर/२ माघ मिङमा फाउन्डेशन नेपालद्वारा थाहा १ टाहाखेलस्थित पन्चकन्या प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । सो विद्यालयमा....

परीक्षा सकिएका निजी विद्यालयहरु माघ ८ सम्म जाडो बिदा दिने प्याव्सनको निर्णय

परीक्षा सकिएका निजी विद्यालयहरु माघ ८ सम्म जाडो बिदा दिने प्याव्सनको निर्णय

थाहानगर/१ माघ दोस्रो त्रैमासिक परीक्षा सकाएका थाहानगरका निजी विद्यालयहरु माघ ८ गतेसम्म हिउँदे (जाडो) बिदा दिने निजी तथा आवासीय विद्यालय....


थाहानगरको चालू बजेट १ अर्ब १० करोड

थाहानगरको चालू बजेट १ अर्ब १० करोड

थाहानगर/२८ पुस थाहा नगरपालिकाको चालू आर्थिक वर्ष २०७८/०७९ का लागि १ अर्ब १० करोड ८७ लाख ३० हजार रुपैयाँको अनुमानित....

माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस

माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस

काठमाडौं/२५ पुस कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । आइतबार बसेको....

१३०९३ प्रावि शिक्षकका लागि खुल्यो विज्ञापन

१३०९३ प्रावि शिक्षकका लागि खुल्यो विज्ञापन

काठमाडौं/१४ पुस शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ ।  आयोगले आज प्रावि तहका १३०९३ पदमा....


प्याव्सन मकवानपुरको जिल्ला अधिवेशनबाट विभिन्न व्यक्तिहरु सम्मानित

प्याव्सन मकवानपुरको जिल्ला अधिवेशनबाट विभिन्न व्यक्तिहरु सम्मानित

थाहानगर/१२ पुस निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) मकवानपुरको १७ औं वार्षिक साधारणसभा तथा आठौं जिल्ला अधिवेशनमा संस्थापक, पत्रकार, शिक्षक....

एसईई खारेज गर्न शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन

एसईई खारेज गर्न शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन

काठमाडौं/९ पुस संसद्को ‘शिक्षा तथा स्वास्थ्य समिति’ले एसईई खारेज गर्न सरकारलाई निर्देशन दिएको छ ।  समितिको बिहीबार बसेको बैठकले समितिले....

रिसोर्ट १ वर्ष पूरा भएको अवसरमा १८ विद्यार्थीलाई छात्रवृत्ति, १० कक्षासम्म सबै रिसोर्टले हेर्ने

रिसोर्ट १ वर्ष पूरा भएको अवसरमा १८ विद्यार्थीलाई छात्रवृत्ति, १० कक्षासम्म सबै रिसोर्टले हेर्ने

थाहानगर/९ पुस थाहा नगरपालिका-४ दामन नयाँगाउँस्थित सहारा रिसोर्टले व्यवसाय सुरुवातको एक वर्ष पूरा भएको अवसरमा १८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान....


फार्मेसीको लाइसेन्स परीक्षामा जम्मा २० प्रतिशत उत्तीर्ण

फार्मेसीको लाइसेन्स परीक्षामा जम्मा २० प्रतिशत उत्तीर्ण

काठमाडौं/४ पुस नेपाल फार्मेसी परिषदले लिएको १८ औँ नाम दर्ता परीक्षा (लाइसेन्स) को ब्याचलर इन फार्मेसीमा २० प्रतिशत मात्र उत्तीर्ण....

काठमाडौंका विद्यालयका विद्यार्थीहरुमा झाडाबान्ताको समस्या देखिएपछि स्वास्थ्यकर्मी परिचालन

काठमाडौंका विद्यालयका विद्यार्थीहरुमा झाडाबान्ताको समस्या देखिएपछि स्वास्थ्यकर्मी परिचालन

काठमाडौं/२ पुस काठमाडौं उपत्यकाका केही विद्यालयका विद्यार्थीहरुमा झाडाबान्ताको समस्या देखिएपछि अध्ययन गर्न प्रभावित विद्यालयमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । स्वास्थ्य....

थाहामा १२ वर्षदेखि १७ वर्षका विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइने

थाहामा १२ वर्षदेखि १७ वर्षका विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइने

थाहानगर/२९ मङ्सिर  थाहा नगरपलिका भित्रका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई कोरोना विरुद्धको मोडर्ना खोप लगाइने भएको छ ।....


नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन र शुल्क फिर्ता गर्न १५ कलेजलाई निर्देशन

नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन र शुल्क फिर्ता गर्न १५ कलेजलाई निर्देशन

काठमाडौं/२२ मङ्सिर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन १५ वटा कलेजलाई निर्देशन दिएको छ ।....

परीक्षा बोर्डले कक्षा ११ र १२ मा ‘डी प्लस’ ल्याउने विद्यार्थीलाई मात्र प्रमाणपत्र दिने

परीक्षा बोर्डले कक्षा ११ र १२ मा ‘डी प्लस’ ल्याउने विद्यार्थीलाई मात्र प्रमाणपत्र दिने

काठमाडौं/२० मङ्सिर  राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ मा प्रमाणपत्र प्रदान गर्ने निश्चित आधार तयार गरेको छ । बोर्डले....

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा माघ २ र ३ गते हुने

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा माघ २ र ३ गते हुने

काठमाडौं/१९ मङ्सिर  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको छ....


कक्षा १२ मा ७ हजार विद्यार्थीले ल्याए ‘ए प्लस’ जीपीए

कक्षा १२ मा ७ हजार विद्यार्थीले ल्याए ‘ए प्लस’ जीपीए

काठमाडौं/१७ मङ्सिर कक्षा १२ मा तीन लाख ७५ हजार १५ जना परीक्षामा सहभागी भएकोमा सात हजार ६३ जना  परीक्षार्थीले  ‘ए....

कक्षा १२ को परीक्षाफल प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा

कक्षा १२ को परीक्षाफल प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं/१७ मङ्सिर कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत भदौ ३० गतेदेखि असोज ८....