Byroad News

Loading...

शिक्षा-प्रविधि

म्यानको साधारणसभा जेठ १७ मा हुने

म्यानको साधारणसभा जेठ १७ मा हुने

थाहानगर/३ जेठ माेवाईल एसाेसियसन अफ उत्तरी क्षेत्र (म्यान)को दशाैं बार्षिक साधारणसभा जेष्ठ १७ गते शनिबार हुने भएको छ ।साधारणसभा होटल फ्यामिलीमा हुने महासचिव सुविन्द्रमान प्रधानले जानकारी दिनुभयो । साधारणसभाले संस्थाको प्रगति प्रतिवेदन, आयव्यय प्रतिवेदन माथि छलफल गर्नेछ । साधारणसभाले नयाँ नेतृत्व चयन समेत हुने अध्यक्ष रोशन रायमाझीले जानकारी दिनुभयो ।

More News

पालुङ बहुमुखी क्याम्पसको वार्षिकोत्सव सम्पन्न

पालुङ बहुमुखी क्याम्पसको वार्षिकोत्सव सम्पन्न

थाहानगर/२८ चैत्र पालुङ्ग बहुमुखी क्याम्पसको पाँचौ परिषद सभा तथा १९औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । आज पालुङ जेसीज हलमा....

बेरुजु राख्ने विद्यालयलाई सेवा सुविधाबाट बञ्चित गरिने

बेरुजु राख्ने विद्यालयलाई सेवा सुविधाबाट बञ्चित गरिने

सरकारले बेरुजु राख्ने विद्यालयलाई सेवा सुविधाबाट वञ्चित गर्ने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै जिल्लाका शिक्षा....

कक्षा १२ को परीक्षा जेठ १८ देखि हुने

कक्षा १२ को परीक्षा जेठ १८ देखि हुने

काठमाडौं/३ चैत्र राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी १८ जेठदेखि सञ्चालन गर्ने भएको छ । स्रोतका अनुसार शुक्रबार....


सुँगुरको मुटु प्रत्यारोपण गरिएका डेबिटको मृत्यु

सुँगुरको मुटु प्रत्यारोपण गरिएका डेबिटको मृत्यु

एजेन्सी/२६ फागुन पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गरिएका ५७ वर्षीय अमेरिकी नागरिक डेबिड बेनेटको मृत्यु भएको छ । सुँगुरको मुटु....

कक्षा १२ को परीक्षा जेठ दोस्रो साता

कक्षा १२ को परीक्षा जेठ दोस्रो साता

काठमाडौं/२० फागुन राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा जेठको दोस्रो हप्तादेखि सञ्चालन गर्न तयारी गरेको छ । आगामी शैक्षिक....

प्याव्सन बागमती प्रदेशमा अध्यक्षसहित केही पदमा निर्विरोध

प्याव्सन बागमती प्रदेशमा अध्यक्षसहित केही पदमा निर्विरोध

सौराहा/१३ फागुन निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याव्सन) को बागमती प्रदेशको तेस्रो अधिवेशनले केशवलाल श्रेष्ठ अध्यक्ष पदमा निर्विरोध निर्वाचित....


पठनपाठन नभएकोभन्दै विद्यार्थीद्वारा राजमार्ग अवरुद्ध

पठनपाठन नभएकोभन्दै विद्यार्थीद्वारा राजमार्ग अवरुद्ध

हेटौंडा/१० फागुन हेटौंडा–११, नवलपुरमा रहेको त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरुले पठनपाठन नभएकोभन्दै राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरुले शिक्षकहरुले पठनपाठन नगराएको....

नयाँ शैक्षिक सत्र बैशाखबाटै सुरु , पठनपाठन भने जेठदेखि

नयाँ शैक्षिक सत्र बैशाखबाटै सुरु , पठनपाठन भने जेठदेखि

काठमाडौं/४ फागुन सरकारले नयाँ शैक्षिक सत्रको विद्यालय पठनपाठन आगामी जेठ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । शैक्षिक सत्र....

विद्यालय समयमा पढाउन छाडेर आयोगको तयारी नगर्न शिक्षकलाई निर्देशन

विद्यालय समयमा पढाउन छाडेर आयोगको तयारी नगर्न शिक्षकलाई निर्देशन

काठमाडौं/३ फागुन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका शिक्षकहरुलाई विद्यालय समयमा पढाउन छाडेर आयोगको तयारी नगर्न निर्देशन दिएको....


बैशाखदेखि शैक्षिक सत्र सुरु गर्ने तयारी

बैशाखदेखि शैक्षिक सत्र सुरु गर्ने तयारी

काठमाडौं/२ फागुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्र बैशाख महिनामै सुरु गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता दीपक....

भोलिदेखि भौतिक उपस्थितिमा पठनपाठन हुने

भोलिदेखि भौतिक उपस्थितिमा पठनपाठन हुने

थाहानगर/२९ माघ मकवानपुरका विद्यालय र शैक्षिक संस्थाहरुमा भोलिदेखि भौतिक उपस्थितिमा पठनपाठन हुने भएको छ । कोरोना संक्रमणको जोखिमको कारण बन्द....

एसईई वैशाख ९ गतेदेखि हुने

एसईई वैशाख ९ गतेदेखि हुने

काठमाडौं/२६ माघ माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई....


१७ हजार शिक्षकका लागि दुई लाख ४० हजार आवेदन

१७ हजार शिक्षकका लागि दुई लाख ४० हजार आवेदन

काठमाडौं/२५ माघ शिक्षक सेवा आयोगले खुलाएको विभिन्न तहको १७ हजार २३३ शिक्षक पदका लागि दुई लाख ४० हजार ४५२ जनाको....

मकवानपुरका विद्यालयहरु फागुन १ देखि खुल्ने

मकवानपुरका विद्यालयहरु फागुन १ देखि खुल्ने

हेटौंडा/२४ माघ मकवानपुरका विद्यालय र शैक्षिक संस्था फागुन १ गतेबाट खुल्ने भएको छ । कोरोना संक्रमणको जोखिमको कारण बन्द रहेको....

फागुन १ देखि विद्यालय खुलाउन सीसीएमसीसीको सिफारिस

फागुन १ देखि विद्यालय खुलाउन सीसीएमसीसीको सिफारिस

काठमाडौं/२३ माघ कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेदेखि विद्यालयमा भौतिक रुपमा पठनपाठन गराउन सरकारलाई सिफारिस गरेको छ....


आज श्रीपञ्चमी, पूजा-अर्चना गरि मनाइदै

आज श्रीपञ्चमी, पूजा-अर्चना गरि मनाइदै

थाहानगर/२३ माघ विद्याकी देवी सरस्वतीको पूजा-अर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा....

एमालेका वडाध्यक्षले बिद्यालयलाई सहयोग गरे ५ वर्षको सम्पूर्ण पारिश्रमिक

एमालेका वडाध्यक्षले बिद्यालयलाई सहयोग गरे ५ वर्षको सम्पूर्ण पारिश्रमिक

भक्तपुर/२२ माघ नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष किरण थापामगरले आफु निर्वाचित भएदेखि पाँच बर्षे कार्यकालमा पाएको सम्पूर्ण सेवा सुविधा तथा....

बिद्यालय सञ्चालन सम्बन्धमा सीसीएमसीको बैठकले निर्णय गर्ने

बिद्यालय सञ्चालन सम्बन्धमा सीसीएमसीको बैठकले निर्णय गर्ने

काठमाडौं/२१ माघ कोरोना संक्रमण बढेपछि बन्द भएका विद्यालय फागुन १ गतेदेखि सञ्चालन गर्ने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको....


त्रिविअन्तर्गतका स्थगित परीक्षाहरु फागुन १ गतेदेखि हुने

त्रिविअन्तर्गतका स्थगित परीक्षाहरु फागुन १ गतेदेखि हुने

काठमाडौं/१९ माघ त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्थगित भएका अधिकांश परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालय, बल्खुले....

स्थानीय निर्वाचनको माग गर्दै अनेरास्ववियुले टाँगे कालो ब्यानर

स्थानीय निर्वाचनको माग गर्दै अनेरास्ववियुले टाँगे कालो ब्यानर

हेटौंडा/१७ माघ स्थानीय तहको निर्वाचन माग गर्दै मकवानपुरको क्याम्पसहरुमा ‘कालो ब्यानर’ टाँगिएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल....